Ria लाई स्वागत गरौँ। शुल्कहरूलाई बिदाइ गरौँ।
Ria लाई स्वागत गर्नुहोस् र बिनाशुल्क आफ्नो पहिलो ट्रान्सफर गर्नुहोस्। 165+ देशहरूमा पठाउन यो कति सजिलो र सुरक्षित छ भन्ने कुरा तपाईंले मन पराउनुहुनेछ। Ria छिटो पनि छ: मोबाइल वालेटमा पठाउँदा तपाईंको प्रापकले दुई मिनेट वा कम समयमै पैसा प्राप्त गर्न सक्नुहुन्छ। हाम्रो फेरि पठाउनुहोस् सुविधाको साथमा, भविष्यका ट्रान्सफरहरू केही ट्यापमै पठाउन सकिन्छ।
शुन्य-शुल्कको ट्रान्सफरका लागि, केवल खाताका लागि दर्ता गर्नुहोस्, ट्रान्सफर सुरु गर्नुहोस् र चेकआउट गर्दा प्रोमो कोड HELLORIA प्रविष्ट गर्नुहोस्।* बाँकी कुराको जिम्मा हामी लिनेछौँ।
*नयाँ ग्राहक अफर मात्र। Ria Money Transfer एपमा वा RiaMoneyTransfer.com मा कोड HelloRia प्रयोग गर्नुहोस् र पहिलो पटक $50 वा बढीको मनी ट्रान्सफरमा $0 शुल्क प्राप्त गर्नुहोस् जुन प्रतिव्यक्ति एक (1) मा सीमित हुन्छ। अफरको म्याद डिसेम्बर 31, 2022 मा समाप्त हुन्छ। Ria Money Transfer सँग कुनै पनि समयमा प्रोमोसन अन्त्य गर्ने अधिकार हुन्छ।
हमीलाई पछ्याउनुहोस
